Arghakhanchi.Com

Libya conflict

  • नमस्ते । लिवियाका कर्णेल मुअम्मर गद्धाफीको ४२ वर्ष शासनको अन्त्य हुँदैछ । यस सम्बन्धी जानकारी लगायतका अनेकौ समाचार सामाग्रीहरुलाई यहाँ हामी प्रत्क्षय उप्डेट गरिरहेका छौ ।
  • लिवियामा कर्णेल गद्धाफी्प्रति बफादार सेना र विद्रोहीबीच भिषण संघर्ष भइरहेको छ।
  • संघर्षका क्रममा विद्रोहीले रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको राजधानी ट्रिपोलीका कयौ क्षेत्र कब्जा गरिसकेका छ।

  • यसैबीच कर्नल गद्धाफीका छोरा सैफ अल इस्लाम र अर्का मोहमदलाई विद्रोहीहरुले आफ्नो नियन्त्रणमा लिसकेका छन।

  • The head of the rebel council, Mustafa Abdel Jalil, told Al-Jazeera he had "information" on the capture of Col Gaddafi's son, Saif al-Islam. "He is being kept in a secure place under close guard until he is handed over to the judiciary," he said.
  • Saif al-Islam Gaddafi once had a very close relationship with the West and was considered by many to represent a more democratic future for Libya. But since the uprising began he has become closely allied to his father. The International Criminal Court has a warrant out for his arrest on war crimes charges.
  • An audio message said to be from Col Gaddafi is being broadcast on state TV. Reuters says he has called for Libyans to "save Tripoli".
  • More on Col Gaddafi's latest appeal to the nation in an audio message to "save Tripoli" from a rebel attack (see 2250). He says: "It is the obligation of all Libyans. It is a question of life or death."
  • Al Jazeera tweets: Libya's NTC says offensive will halt if Gaddafi steps down, offered safe passage to leave country.
  • Col Gaddafi's 42-year rule in Libya is "clearly crumbling", Nato Secretary General Anders Fogh Rasmussen is quoted as saying by the AFP news agency. He adds: "The sooner Col Gaddafi realises that he cannot win the battle against his own people, the better - so that the Libyan people can be spared further bloodshed and suffering."
  • Col Gaddafi's eldest son, Mohammed, has surrendered to rebel forces, the NTC's Adel Dabbechi tells Reuters.

  • More from Nato Secretary General Anders Fogh Rasmussen (see 2329). He says the alliance "is ready" to work with the Libyan people and with the NTC. "They (the rebels) must make sure that the transition is smooth and inclusive, that the country stays united, and that the future is founded on reconciliation and respect for human rights."

  • Libyan rebels have taken control of the capital Tripoli's Green Square, as the end of Colonel Gaddafi's regime appears to draw ever closer. To view this content you need Flash and Javascript enabled in your browser.

  • The sound of heavy gunfire is being heard near the residence of Col Gadhafi in central Tripoli, BBC reports. Fighting has also been heard in the south of the capital. A rebel spokesman has told Al-Jazeera that Gadhafi forces are still fighting in Tripoli, and control 15-20% of the city.
  • Rebel forces have entered Tripoli amid jubilant scenes and sporadic gunfire. The whereabouts of Col Gadhafi remain unknown, but heavy gunfire has been heard near his residence. The International Criminal Court says Gadhafi's son, Saif al-Islam, has been arrested. Gadhafi's eldest son Mohammed is believed to be under house arrest. US President Barack Obama said the situation has reached a "tipping point" and that “Tripoli is slipping from the grasp of a tyrant”. The Transitional National Council (NTC), the administration set up by the rebel forces, says Gadhafi forces are still fighting in Tripoli, and control up to 20 percent of the city.
  • लिवियामा ६ महिनादेखि कर्नेल गद्धाफीको सरकार विरुद्ध संघर्षरत विद्रोहीहरु राजधानी त्रिपोली प्रबेश गरी महत्वपूर्ण सरकारी संरचनाहरु कब्जा गर्न प्रयासरत छन् ।
  • विद्रोहीहरुले गद्धाफीका छोरा सैफ अल ईस्लामलाई पक्राउ गरेको दावी गरेका छन् । अन्र्तराष्ट्रिय फौजदारी अदालतका अभियोजनकर्ता लुईस मोरिने अकोपाले पनि गद्धाफीका छोरा पक्राउ परेको पुष्टि गरेका छन् ।

  • बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले गद्धाफीको पतनको दिन आईसकेको बताउनु भएको छ । त्यस्तै, अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा आएको उल्लेख गर्नुभएको छ ।
  • त्रिपोलीमा गद्धाफीका हजारौ फौज रहेको र उनीहरुले विद्रोही विरुद्ध घातक आक्रमण जारी राखेको बताईएको छ ।

  • सरकार नियन्त्रित टेलिभिजनमा संदेश प्रवाह गर्दै गद्धाफीले त्रिपोलीबासीलाई विद्रोही विरुद्ध हतियार उठाउन आब्हान गरेका छन् ।
  • गद्धाफी सरकारले त्रिपोलीमा विद्रोहीको प्रबेश भएको स्वीकार गरेको छ तर कर्नेल गद्धाफीले अन्तिम अवस्थासम्म पनि सत्ता त्याग नगर्ने अडान लिएका छन् ।
  • गए राति त्रिपोलीमा विद्रोही र सरकारी फौजवीच भएको भीडन्तमा एक हजार तीन सय भन्दा बढी मानिस मारिएको बताईएको छ । Reuters

  • अन्र्तराष्ट्रिय समुदायले भने थप रक्तपात हुन नदिन तत्काल सत्ता त्याग गर्न गद्धाफीलाई दबाब दिएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले गद्धाफीको पतनको दिन आईसकेको बताउनु भएको छ । त्यस्तै, अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा आएको उल्लेख गर्नुभएको छ ।

  • रातभरको संघर्षपछि विद्रोहीले मध्य त्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका छन् ।

  • लिवियामा ६ महिनादेखि कर्णेल गद्धाफीको सरकारविरुद्ध संघर्षरत विद्रोहीहरुले गद्धाफीको निवास कब्जा गर्ने प्रयास जारी राखेका छन् ।
  • राजधानी ट्रिपोलीको अधिकांश भूभाग कब्जा गरिसकेका विद्राहीले गद्धाफी निवास प्रवेश गर्न प्रयास गरिरहेको र अहिले गद्धाफी निवास बाब अल अजिजमा भीषण संघर्ष भइरहेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
  • विद्रोहीहरुले गद्धाफीका छोरा सैफ अल ईस्लाम गद्धाफी र मोहम्मद गद्धाफीलाई पनि नियन्त्रणमा लिएका छन् ।
  • कर्णेल गद्धाफी कहां छन् भन्ने बारे भने खुल्न सकेको छैन । तर उनी बाब अल अजिजमै रहेको हुन सक्ने अनुमान गरिएको छ ।
  • गएराति यता ट्रिपोलीमा विद्रोही र सरकारी सेनावीच भएको भीडन्तमा १३ सय भन्दा बढी मानिस मारिएको र ५ हजार भन्दा बढी घाइते भएको बताईएको छ ।
  • रातभरको संघर्षपछि विद्रोहीले मध्य ट्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका थिए ।
  • यसैबीच, अन्र्तराष्ट्रिय समुदायले थप रक्तपात हुन नदिन तत्काल सत्ता त्याग्न गद्धाफीमाथि दबाब बढाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा पुगेको उल्लेख गर्नुभएको छ भने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि गद्धाफीको पतनको समय आईसकेको टिप्पणी गर्नुभएको छ ।
  • अन्तर्राष्ट्रिय फौजदारी अदालतले गद्धाफी ,उनका छोरा र लिवियाका गुप्तचर प्रमुख अब्दूल्लाह अल सानुसीविरुद्ध मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गरेको जनाएको छ । यूरोपियन युनियनले गद्धाफीको शासन अन्त्यको समय आइसकेको भन्दै लिवियाली जनताको सुरक्षा र त्यहांको अन्तरिम प्रशासन सञ्चालनको तयारी अगाडि बढाइसकेको जनाएको छ ।
  • लिबियाका "राष्ट्रिय वर्तमान समिती"का उपाध्यक्ष अबदेल हाफिस घोगाले आज विहान सबेरै एउटा टेलिभिजन अन्तर्वार्तामा गद्दाफी लिबियाको एउटा प्रतीक भएको तर हालै जनताहरुले उहाँलाई ढलाएको भन्दै लिबियाको नयाँ काल शुरु भएको बताउनुभयो।
  • एकाईस तारिख रातिदेखि लिबियाका सरकार विरोध समूहले राजधानीमा हमला गरेको छ। हालै लिबियाका सरकार विरोध समूह राजधानीमा प्रबेश गर्नुका साथै राष्ट्रिय रेडियो स्टैशनलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ। साथै गद्दाफिका छोरीले सरकार विरोधी समूहसमक्ष आत्म-समर्पण गरेका छन्। र लिबियाका सरकार विरोध स��ूहले गद्दाफिको खोजी गरिरहेको छ। श्री अबदेल हाफिस घोगाले वर्तमान समयमा आमनिर्वाचन आयोजना हुने छ भन्दै एउटा बहुपक्षिय, प्रजातान्त्रिक र सर्वसाधारणको मुलुक स्थापना हुने कुरा बताउनुभयो।
  • Libyan Prime Minister al-Baghdadi al-Mahmoudi and the head of the Libyan TV union are in Tunisia, al-Jazeera TV reports. The report hasn't been confirmed.
  • One of Col Gaddafi's sons, Mutassim, is in the Libyan leader's Bab al-Azizia compound in Tripoli, al-Jazeera TV reports. Col Gaddafi's whereabouts remain unknown.
  • गएराति यता ट्रिपोलीमा विद्रोही र सरकारी सेनावीच भएको भीडन्तमा १३ सय भन्दा बढी मानिस मारिएको र ५ हजार भन्दा बढी घाइते भएको बताईएको छ ।
  • राजधानी ट्रिपोलीको अधिकांश भूभाग कब्जा गरिसकेका विद्राहीले गद्धाफी निवास प्रवेश गर्न प्रयास गरिरहेको र अहिले गद्धाफी निवास बाब अल अजिजमा भीषण संघर्ष भइरहेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Who's Blogging
  • Arghakhanchi TimesArghakhanchi Times